दफा ८५
दर्ता नम्बर उल्लेख गर्नु पर्ने
: कम्पनीले यस ऐनको प्रयोजनको निमित्त कार्यालय समक्ष पेश
गर्नुपर्ने सबै प्रतिवेदन, विवरण, अभिलेख वा अन्य कागजातमा कम्पनीको दर्ता नम्बर उल्लेख गर्नु
पर्नेछ ।